२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल र...

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल र जनसम्पर्क सल्लाहकारमा तिमल्सिना नियुक्त

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल र जनसम्पर्क सल्लाहकारमा तिमल्सिना नियुक्त

आइतवार, आश्विन १२ २०८२०५:२१
आइतवार, आश्विन १२ २०८२०५:२१
  • images

    काठमाडौँ । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको छ । आइतबार ९असोज १२० बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरेको हो । 

    खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रका अनुसन्धान सल्लाहकार हुन् । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend