२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा भयाे...

सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा भयाे काराेबार?

सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा भयाे काराेबार?

बुधवार, आश्विन २२ २०८२११:२१
बुधवार, आश्विन २२ २०८२११:२१
  • images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend