२०८३, आश्विन २१ गते

images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

शुक्रवार, आश्विन २४ २०८२१०:१५
शुक्रवार, आश्विन २४ २०८२१०:१५
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे हुँदैछ । 

    एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक  विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend