२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड ब्रेक,...

आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

आइतवार, आश्विन २६ २०८२१०:४४
आइतवार, आश्विन २६ २०८२१०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्यले भने तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend