२०८३, आश्विन २१ गते

images

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

आइतवार, आश्विन २६ २०८२१२:०४
आइतवार, आश्विन २६ २०८२१२:०४
  • images

    काठमाडौँ । अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।

    शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

    राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ ।

    राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend