२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा...

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आश्विन २९ २०८२१०:५४
बुधवार, आश्विन २९ २०८२१०:५४
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । 

    यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend