२०८३, आश्विन २३ गते

images

एमाले महाधिवेशन पोखरामा गर्न ओलीको प्रस्ताव

एमाले महाधिवेशन पोखरामा गर्न ओलीको प्रस्ताव

बुधवार, आश्विन २९ २०८२०२:१९
बुधवार, आश्विन २९ २०८२०२:१९
  • images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन्। बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले उक्त मिति र स्थान प्रस्ताव गरेका हुन्। उनका अनुसार तीनदिने महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयनका साथै भावी राजनीतिक दिशाबारे निर्णय गर्ने तयारी गरेको छ।

    बैठकले अध्यक्ष ओलीको प्रस्तावका आधारमा महाधिवेशनको मिति औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको एमाले स्रोतले जनाएको छ।

    यसअघि बसेको सचिवालय बैठकले मंसिर महिनामै महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend