२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आगामी निर्वाचनको विषयमा दलहरूसँग छलफल गर्दै...

आगामी निर्वाचनको विषयमा दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

आगामी निर्वाचनको विषयमा दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

बिहिवार, आश्विन ३० २०८२०७:४३
बिहिवार, आश्विन ३० २०८२०७:४३
  • images

    काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । 

    आयोगले छलफलका लागि बिहान ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो । छलफल आयोगको कार्यालयमा हुनेछ । 

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend