२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका २० निर्णयः कर्मचारीको सरुवादेखि...

मन्त्रिपरिषद् बैठकका २० निर्णयः कर्मचारीको सरुवादेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका २० निर्णयः कर्मचारीको सरुवादेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म

शुक्रवार, आश्विन ३१ २०८२०३:१७
शुक्रवार, आश्विन ३१ २०८२०३:१७
  • images

    काठमाडौँ । असोज ३० गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २० निर्णय गरेको छ। बिहीबारको बैठकले गरेका निर्णयहरू आज शुक्रबार सार्वजनिक गरिएको हो।

    बैठकले राजदूत फिर्ता बोलाउने, अस्थायी दरबन्दी स्वीकृत गर्ने, कर्मचारी सरुवा तथा पदस्थापन, अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णयहरू गरेको छ।

    cabinet-decision-(2)2025-10-17-03-01-35.jpeg
    cabinet-decision-(1)2025-10-17-03-01-26.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend