२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मुग्लिन नारायणगढ खण्डमा एकसात ७ सवारी...

मुग्लिन नारायणगढ खण्डमा एकसात ७ सवारी साधन ठोक्किए

मुग्लिन नारायणगढ खण्डमा एकसात ७ सवारी साधन ठोक्किए

शनिवार, कार्तिक १ २०८२०८:३७
शनिवार, कार्तिक १ २०८२०८:३७
  • images

    काठमाडौँ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend