२०८३, आश्विन २३ गते

images
  • समाचार
  • देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको...

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन: जल तथा मौसम विभाग

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन: जल तथा मौसम विभाग

मंगलवार, कार्तिक ४ २०८२०९:१२
मंगलवार, कार्तिक ४ २०८२०९:१२
  • images

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

    कोशी, कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यताया सफा रहने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend