२०८३, आश्विन २३ गते

images

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

आइतवार, कार्तिक ९ २०८२०३:३७
आइतवार, कार्तिक ९ २०८२०३:३७
  • images

    काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा र बब्लु गुप्ता मन्त्री नियुक्त भएका हुन्। शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend