२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश...

संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बुधवार, कार्तिक १२ २०८२०६:१२
बुधवार, कार्तिक १२ २०८२०६:१२
  • images

    काठमाडौं । काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेको छ।

    बुधबार अदालतले १६ वटा रिटको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश आवश्यक नरहेको आदेश जारी गरेको हो। संवैधानिक इजलासमा सुनुवाइ पश्चात अदालतले तत्काल अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्रै दिएको छ।

    विशेषज्ञहरूले यस निर्णयलाई आगामी पूर्ण सुनुवाइका लागि अदालतले दुवै पक्षलाई तर्क प्रस्तुत गर्न दिने संकेतको रूपमा व्याख्या गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend