२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, कार्तिक २० २०८२१०:५२
बिहिवार, कार्तिक २० २०८२१०:५२
  • images

    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको २ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend