२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, कार्तिक २१ २०८२१०:५९
शुक्रवार, कार्तिक २१ २०८२१०:५९
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको भने मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८९ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend