२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण...

‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र

‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र

बुधवार, कार्तिक २६ २०८२०१:३२
बुधवार, कार्तिक २६ २०८२०१:३२
  • images

    काठमाडौं । रेशम चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ।

    यसअघि चौधरी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक थिए। विवादका कारण उनले नयाँ पार्टी दर्ता गरेका हुन्।

    नयाँ पार्टीको अध्यक्षमा कबीर सोप चयन भएका छन् भने रेशम चौधरी संरक्षकको भूमिका निभाउनेछन्। प्रमाणपत्र बुझ्न चौधरी, सोप लगायत आयोग पुगेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend