२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, कार्तिक २७ २०८२११:०८
बिहिवार, कार्तिक २७ २०८२११:०८
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन १७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend