२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, के...

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

आइतवार, कार्तिक ३० २०८२१०:५३
आइतवार, कार्तिक ३० २०८२१०:५३
  • images

    काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।

    शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

    बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend