२०८३, आश्विन २३ गते

images

सर्वोत्तम सिमेन्टद्वारा २० प्रतिशत लाभांश घोषणा

सर्वोत्तम सिमेन्टद्वारा २० प्रतिशत लाभांश घोषणा

सीएनएन खबर
आइतवार, कार्तिक ३० २०८२११:१५
सीएनएन खबर
आइतवार, कार्तिक ३० २०८२११:१५
  • images

    काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    बैठकले कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend