२०८३, आश्विन २१ गते

अटो

काठमाडौँ ।यामाहानेपाललेनेपालकोसबैभन्दाठूलोपप-कल्चरफेस्टिभल"ओटाकुजात्राइन्टुजात्राभर्स२०२५" मासह-प्रायोजककोरूपमासहभागिताजनाउँदैयुवाहरूसँगकोआफ्नोसम्बन्धलाईनयाँउचाइमापुर्याएकोछ। ८ हजारभन्दा बढी युवा,पपकल्चरफ्यान,गेमर,रकस्प्ले(Cosplay)कलाकारहरूकोउत्साहजनकउपस्थितिरहेकोयसकार्यक्रममायामाहाकोसहभागिताकेवलमोटरसाइकलप्रदर्शनमामात्रसीमितरहेन। यामाहाले आफ्नो लोकप्रिय MT-15 सिरिजलाई ओटाकु जात्रामा प्रस्तुत गर्दै स्ट्रिटकल्चर मोटरसाइकलिङ र पपकल्चर समुदायबीचको दूरी घटाउने प्रयास गरेको छ। सृजनशीलता, आत्मअभिव्यक्ति र राइडिङ लाइफस्टाइललाई एउटै मञ्चमा प्रस्तुत गर्दै यामाहाले...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend