काठमाडौँ । नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल करेन्ट नुडल्सको उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट करेन्ट मार्टको काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट कपनस्थित...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend