२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, फाल्गुण २५ २०८२१०:५६
सोमवार, फाल्गुण २५ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन तोलामा तीन हजार ७०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । तथ्यांक अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend