काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको अवधि बढाएको छ । यात्रुको चाप बढेपछि रात्रिकालीन उडान हुने देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै उडान गर्न पाइने व्यवस्था गरिएको हो । आगामी असोज ३० गतेसम्म...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend