काठमाडौं । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो। परिसूचक बढ्दा करोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend