२०८३, आश्विन २१ गते

images

यी सडक अझै अवरुद्ध(सूचीसहित)

यी सडक अझै अवरुद्ध(सूचीसहित)

मंगलवार, आश्विन १५ २०८११०:५५
मंगलवार, आश्विन १५ २०८११०:५५
  • images

    काठमाडौं । वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् ।  नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडाैँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । 

    काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ । 

    कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

    raaa.jpg
    undefined

    rajjj.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend