काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले ९आज० बिहीवार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend