२०८३, आश्विन २० गते

अर्थतन्त्र

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ११६.०१ अंक अर्थात् ४.६१ प्रतिशतले बढ्दै २६२७.९३ बिन्दुमा पुगेको छ। गत साताको बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लाग्दै...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend