२०८३, आश्विन १९ गते

स्वास्थ्य

काठमाडौँ । एकपछि गर्दै ठूला अस्पतालले स्वास्थ्य बीमा रोकेपछि स्वास्थ्य बीमा बोर्डका निर्देशक डा। रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend