काठमाडौँ। दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने सेरोफ्लो रोटाक्याप (Seroflo Rotacaps) औषधिको नक्कली संस्करण नेपाली बजारमा बिक्रीवितरण भइरहेको फेला परेपछि औषधि व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend