२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • निजामती अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान...

निजामती अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान सेवा ठप्प, बिरामी निजी अस्पताल धाउन बाध्य

निजामती अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान सेवा ठप्प, बिरामी निजी अस्पताल धाउन बाध्य

आइतवार, आषाढ ७ २०८३०३:०२
आइतवार, आषाढ ७ २०८३०३:०२
  • images

    काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । 

    विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।

    “सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उनले भने, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।” अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend