२०८३, आश्विन १९ गते

images
  • बिमा
  • एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त...

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त

सीएनएन खबर
सोमवार, आश्विन १९ २०८३१२:२१
सीएनएन खबर
सोमवार, आश्विन १९ २०८३१२:२१
  • images

    काठमाडैँ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः दोहोरिएका छन् ।

    शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सीईओमा पुनर्नियुक्त गर्ने निर्णय गरेको छ ।

    पन्तको कार्यकाल असोज २३ गते सकिँदै छ । कार्यकाल सकिनुअघि असोज २४ देखि २०८७ असोज २३ गतेसम्मका लागि सीईओ‌मा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend