काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् । नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमाको सञ्चालक समितिको अध्यक्ष तोकेको हो । नेपाल बीमा प्राधिकरणका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend