काठमाडौँ । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका९ स्थित रुद्रताल, तमानखोला२ स्थित बराहताल, जैमिनी३ स्थित गाजा दह (ताल), काठेखोला४ को खोरताल र बागलुङ१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend