काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र बैंकको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend