काठमाडौँ । भदौ १० गतेको प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend