कञ्चनपुर । रानाथारु समुदायको प्रमुख चाड तीजको अवसरमा कञ्चनपुर जिल्लाका चार पालिकाले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिएका छन्। पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। बेलौरी नगरपालिकाका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend