काठमाडौं । प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बुधबारको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रस्ताव गरेका थिए । बैठकमा अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend