काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार (आज) घटेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो। त्यसो त काठमाडौँ उपत्यकाका लागि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend