काठमाडौँ । भोजपुरको रामप्रसादराई गाँउपालिका२ धोद्लेखानीमा गएराति एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend