२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अब साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन...

अब साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

अब साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

शुक्रवार, आषाढ २० २०८२०३:४१
शुक्रवार, आषाढ २० २०८२०३:४१
  • images

    काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । 

    अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

    योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend