काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजना, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend