काठमाडौँ । अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन ।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend