काठमाडौँ । नेकपा ९एमाले०को ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदानस्थलमा उत्साहपूर्ण वातावरण छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend