२०८३, आश्विन २१ गते

images

नेपाल टेलिकमको सहप्रवक्तामा प्रक्षेप थापा क्षेत्री

नेपाल टेलिकमको सहप्रवक्तामा प्रक्षेप थापा क्षेत्री

बिहिवार, पौष ३ २०८२१२:०७
बिहिवार, पौष ३ २०८२१२:०७
  • images

    काठमाडौँ । नेपाल टेलिकमको सहप्रवक्तामा प्रक्षेत थापा क्षेत्री नियुक्त भएका छन् । कम्पनीका उपप्रबन्धक रहेका क्षेत्रीलाई बिहीबारदेखि लागू हुनेगरी सहप्रवक्ताको जिम्मेवारी दिईएको हो । 

    टेलिकमले बिहीबार एक सूचना जारी गर्दै क्षेत्रीलाई सहप्रवक्ताको जिम्मेवारी तोकिएको जनाएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend