२०८३, आश्विन २१ गते

images

कांग्रेस विभाजन हुँदैन: विश्वप्रकाश शर्मा

कांग्रेस विभाजन हुँदैन: विश्वप्रकाश शर्मा

शुक्रवार, पौष १८ २०८२०४:२९
शुक्रवार, पौष १८ २०८२०४:२९
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुरा कसैले नसोचेको बताएका छन्।

    शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले अहिले देखिएको महाधिवेशनको विवाद समाधान हुने बताए। ‘महाधिवेशनको विषयलाई मुस्कुराउँदै समाधानमा पुर्‍याउँछौँ,’ शर्माले भने। 

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरेर नियमति महाधिवेशन स्थगित भएको घोषणा गरेका थिए। त्यसलाई लिएर कांग्रेस विभाजनतिर लग्न खोजेको संस्थापन पक्षका नेताहरूले आरोप लगाइरहेका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend