२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे...

विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)

विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)

सोमवार, पौष २८ २०८२०१:०६
सोमवार, पौष २८ २०८२०१:०६
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक विषयमा पार्टीका त्रुटि सच्याउन भन्दै १८ बुँदे संकल्प प्रस्ताव विशेष महाधिवेशनमा पेस गरेका छन् ।

    सोमबार विशेष महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रधानमन्त्रीको कार्यकाल, गैरआवासीय नेपाली नागरिकका मुद्दा, राजनीतिक नियुक्ति, पार्टीभित्र उमेदवार चयनलगायत विषयमा १८ बुँदे संकल्प अघि सारेका हुन् ।

    उनले चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । नागरिकमा यसले वितृष्णा फैलाएको उनले उल्लेख गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने छैनन् ।’

    पूर्णपाठ :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend