२०८३, आश्विन २१ गते

images

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र लम्बिने

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र लम्बिने

सोमवार, पौष २८ २०८२०५:५३
सोमवार, पौष २८ २०८२०५:५३
  • images

    काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्म लम्बिने भएको छ। महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न समय लाग्ने भएसँगै बैठक लम्बिएको हो।

    बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिले जानकारी दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend