२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशनः कुन पदाधिकारीमा लड्‌न...

कांग्रेस विशेष महाधिवेशनः कुन पदाधिकारीमा लड्‌न कति शुल्क ?

कांग्रेस विशेष महाधिवेशनः कुन पदाधिकारीमा लड्‌न कति शुल्क ?

मंगलवार, पौष २९ २०८२०२:५१
मंगलवार, पौष २९ २०८२०२:५१
  • images

    काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क लाग्नेछ । उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहान्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क लाग्ने भएको छ ।

    निर्वाचन समितिले आजै ३ बजेसम्म उम्मेदवारी दर्ता र राति ९ बजेपछि मतदानका लागि समय तोकेको छ ।

    election-nc-4_2WWl61eqeS.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend