२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन...

कांग्रेस विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन पारित

मंगलवार, पौष २९ २०८२०९:२३
मंगलवार, पौष २९ २०८२०९:२३
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ । बन्दसत्रको हलमा सोमबार महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

    उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएलगत्तै मंगलबार बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् । महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजकाका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend