२०८३, आश्विन २१ गते

images

बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता

बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता

मंगलवार, पौष २९ २०८२१०:३२
मंगलवार, पौष २९ २०८२१०:३२
  • images

    काठमाडौं ।  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा परेका विभिन्न दलका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगले नाम फिर्ताका लागि तोकेको समयमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेद्वारले नाम फिर्ता लिएका हुन् ।

    सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend